चन्द्रकलाको ‘मुसुक्कै हास मायालु’ सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । नेपाली गीत संगीतको क्षेत्रमा लामो समयदेखी सक्रिय गायिका चन्द्रकला कंवर र गायक सविन रसाइलीको आवाजमा तिजको कोशेली ‘मुसुक्कै हास मायालु’ सार्वजनिक भएको छ ।

नेपाली लोकसगित क्षेत्रमा लामो समय देखी सक्रिय गायिका चन्द्रकला कंवर को शब्द सिर्जनामा प्रकाश राना र चन्द्रकला कंवरको मौलिक लय सिर्जना रहेको छ । गीतको अडियो तथा भिडियोलाई पुजा डिजिटल म्युजिक प्रालीले बजार ब्यावस्थापन गरेको हो ।

विभिन्न कारणले माइत घर जान नपाएकी आफनी प्रेमीकालाई आगामी वर्ष माइतीको आँगनीमा जानको लागी उनका प्रेमीले आग्रह गरेका छन । हरिश महराले छायाँकन , चेतन सागरको सम्पादन, शर्मिला पुरीको निर्देशन भिडियोमा रहेको छ । गीतको भाव अनुसारको अभिनय विशाल बराल र देवकुमारी बस्नेतको रहेको छ । हेर्नुहोस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।