सूचना व्यावस्थापन र अध्यावधीक कार्यमा चुनौती

धनकुटा । जिल्लागत कार्यालयले गर्ने काम स्थानिय निकायमा गए संगै सुचना व्यावस्थापन र अध्यावधीक कार्य चुनौती भएको कर्मचारी ले बताएका छन् ।

जिल्लागत कार्यलय शाखाको रुपमा गाउँपालिका तथा नगरपालिकामा स्थापनात भए पनि १५ दिन महिना दिन ६ महिना बर्ष दिन मा अध्यावधिक गरी रहनु पर्ने र अपडेट भईरहनु पर्ने सुचनाका लागि आवस्यक कर्मचारी र स्रोत साधनको अभावमा चुनौती भएको धनकुटा नगर कार्यपालिका कृषि सेवाकेन्द्र प्रमुख सूर्यप्रसाद सापकोटा बताउछन् ।

स्थानिय निकायका एक कर्मचारीले भने जिल्ला कार्यालय हुँदा एक रफतारले काम गरेको कर्मचारीले अहिले धेरै क्षेत्र हेर्नु पर्ने भएकोले सबै बिषय ज्ञान नहुदा समस्या छ त्यसमा पनि सुचना अधिकारी लाई धेरै तिर बाट सुचना माग हुने त्यस्तो सुचना आफुले को बाट लिने कस्ता सुचना कति समयमा दिने भन्ने लगायतका सबै कुरा जानकारी नहुँदा समस्या हुने गरेको छ ।

साथै १५ दिन महिना दिनमा अपडेट हुनु पर्ने सुचनामा झनै समस्या हुने गरेको उनि बताउछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।