बिदेशिएका लाखौं युवाको कथालाई समेटिएको यस्तो गीत बाहिरियो – भिडियो सहित

काठमाडौं । गायक म्याक्स नेपाल को नयाँ गीतको म्युजिक भिडियो ‘म एक परदेशी’ सार्वजनिक भएको छ ।

म्यास नेपालको शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ । युवा पुस्ताको लागी भनेर तयार पारिएको गीतलाई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन ।

लाखौं परदेशी युवाको कथालाई गीतमा समेटिएको छ । आफनो जन्मभुमि प्रतिको मायालाई गीतमा ब्यक्त्त गरिएको छ ।

गीतको एरेन्ज सुदिप सागरले गरेका छन । गीतको भिडियोलाई निरज थापाले छायाँकन गरेका छन । हेर्नुहोस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।