हिलाम्मे सडक : कसैलाई सास्ती, कसैलाई मस्ती
धनकुटाको हिलेबाट सहिदभूमी गाउँपालिका जाने सडक खण्डको उत्तरपानी बजारको हिलाम्मे सडकमा कष्टपूर्ण तरिकाले सवारी चलाईदै । उक्त तस्वीर लिईरहंदा आनन्द मानिरहेका स्थानिय महिलाहरु



तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


