आठपहरिया भाषा प्रशिक्षण : १६ वर्ष माथिका २५ जनाले तालिम लिए

धनकुटा । किराँत आठपहरिया समाज नेपालको आयोजनामा धनकुटा नगरपालिका ४ छारा गाउँमा सञ्चालित आठपहरिया भाषा सम्बन्धि दुईदिने प्रशिक्षण आज सकिएको छ ।

किराँत आठपहरिया समाज नेपालका उपाध्यक्ष राफ्तिमाया आठपहरियाको अध्यक्षता तथा ४ नं वडाध्यक्ष जम्शेर छाराको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको विच प्रशिक्षण समापन गरिएको हो ।

हिजो र आज सञ्चालन भएको प्रशिक्षणमा आठपहरिया समाजका १६ वर्ष उमेर समूह माथिका २५ जनाले तालिम लिएको दिल कुमारि आठपहरियाले जानकारी दिनुभयो ।

तालिमको सहजिकरण हिमालय समाज हित नेपालका भानुभक्त आठपहरिया र शुक्रि आठपहरियाले गर्नुभएको उहाले जानकारि दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।