यस्तो रह्यो छथरजोरपाटी गाँउपालिकाको पहिलो बर्ष ? – हेर्नुहोस् भिडियो सहित
नेपालको सङ्घिय सम्रचना अन्तर्गत प्रदेश नं. एक मा पर्दछ धनकुटा जिल्ला जुन राणा शासन कालमा गौंडाको रुपमा प्रख्यात थियो । पहाडै-पहाडले घेरिएको धनकुटा जिल्ला ८९१ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको छ ।
नेपाल सरकारले २०७३ फाल्गुण २७ गते ७ तहमा बिभाजन गरेको हो । तिनै सात स्थानीय तह मध्ये एक हो छथरजोरपाटि गाँउपालिका । साविकका हात्तिखर्क, ताङ्खुवा, परेवादिन र तेलिया गाउँ विकास समितिहरूलाई गाभेर छथरजोरपाटी गाँउपालिका बनाइएको हो । यसको केन्द्र जोरपाटी बजारमा पर्छ ।
यस गाउँपालिकालाई ६ वडा कायम गरिएको छ भने यो गाऊपलिका १०२.८३ वर्ग कि.मी. क्षेत्रफल रहेको छ । यसै गाऊपलिकासम्बन्धि तयार गरिएको एक भिडियो रिपोर्ट हेर्नुहोस् – यस्तो रहयो छथरजोरपाटि गाँउपालिकाको पहिलो बर्ष


