चर्चित हाँस्य कलाकार हरिबंशको जन्मदिनमा मह जोडीको प्रेमले भावुक बनायो (भिडियो)
नेपाली सिनेमा जगतमा महत्वपूर्ण योगदान दिएका चर्चित हाँस्य कलाकार हरिवंश आचार्य को आज जन्मदिन परेको छ ।
वि.सं. २०१४ साल कात्तिक २७ गते जन्मीएका हरिबंश आर्चय नेपाली हास्ँय क्षेत्रमा सर्वाधिक चर्चित मानिन्छन् । उनले विभिन्न टेलिसिरियल र नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । जस्तो अभिनयमा सुहाउने उनको खुवी रहेको छ । पहिलो पत्नी को निधन पछि विरक्तीयका हरिबंश आर्चाय सबै साथीभाई को माया र हैसालाले उनको काममा गति बढेको छ ।
अरुलाई हसाउन जति सजिलो हुन्छ आफू हास्न गाह्रो छ भन्ने उनको भनाई रहेको पाइन्छ । धनकुटा खबरको तर्फबाट हरिवंश आचार्यलाई जन्मदिनको धेरै धेरै शुभकामना । हरिबंशको जन्मदिनमा मह जोडीको प्रेमले भावुक बनायो – हेर्नुहोस् भिडियो
https://youtu.be/IieeRrJh1bk


