रबिना बादीको आरोप,- मेरो पैसामा पत्रकारले रक्सि र मासु खाएर मोजमस्ती गरे (भिडियो सहित)
काठमाडौं । रविना बादी जो केहि समयअगाडि मिडियामा निकै छाएकी थिइन् । श्रीमानसंगको उनको ब्यक्तिगत सम्बन्धका विषयमा बनाइएका समाचार र भिडियोका कारण उनी युट्युवमा निकै छाएकी थिइन् । केही समय सेलाएको रविनाको मुद्या फेरी एक पटक बाहिर आएको छ । उनले पछिल्लो पटक आफ्नो विरामी छोराको उपचारका लागि पैसा जुटाउन भारतमा गएर किड्नी बेचेर आइन् ।
उनले आफुले सो कुरा बताइरहंदा कतिपयले विश्वास समेत गरेनन् । एउटा महिलाले आफ्नो सन्तानका लागि कतिसम्म त्याग गर्न सक्छन् भन्ने कुराको उदाहरण उनले देखाइन् । तर अहिले फेरी अर्काे मुद्या उनको बाहिर बाहिर आएको छ ।

उनलाई सहयोग जुटाउने भन्दै सहयोग गरेका कतिपय युट्युवमा भिडियो बनाउनेहरुले उनको नाम बेचेर आएको पैसाले आफै मोज गरेको भन्दै फेरी अर्काे मुद्या बाहिर आएको छ । सबैभन्दा पहिला उनलाई मिडियामा ल्याउने एउटा युट्युव च्यानल बिरुद्ध उनले यस्तो आरोप लगाएकी हुन् ।
सो कुरा के हो त हामीले पत्ता लगाउन उनले आरोप लगाएको युट्युवका संचालक र रविनालाईसंगै राखेर कुराकानी गरेका छौं । केहि मिडिया र पत्रकारले आफुलाई सहयोग गर्ने नाममा बेस्सरी ठगेको बताएकी छिन् । जनालय टेलिभिजनका किशोर सुनुवार लगायतलाई यस्तो आरोप लगाएकी हुन् । वास्तविकता के हो त्यो जान्न हेरौं यो भिडियो


