सिर्जना र सुमितको ‘गाजल लाउली माया टिकी लाउली’ सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं । गायिका सिर्जना निरौला र सुमित राजवंशीको स्वर रहेको नयाँ गीते ‘गाजल लाउली माया टिकी लाउली ‘को भिडियो सार्वजनिक भएको छ।

उक्त गीतमा लाल बहादुर सुब्बाको शब्द तथा संगीत सुन्न सकिन्छ । निकै उत्कृष्ट रुपमा सरल शब्द शैलीलाई प्रेमका सम्वादहरुमा जोडिएको छ । बविता श्रेष्ठको निर्देशनमा रहेको भिडियोलाई सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन, ओम श्रेष्ठको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा गणेश हमाल र साया भण्डारीको अभिनय रहेको छ । हेर्नुहोस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।