पर्यटन प्रर्वद्धन गर्न धनकुटाको सडकमा सिरिसको फूल

धनकुटा खबर । धनकुटाको पर्यन प्रवद्धन गर्ने उदेश्यले धनकुटाको बसपार्क देखी कागेते सम्म सडकको दायाँ बायाँ सिरिसको फुल रोपिएको छ । धनकुटा मिसन मुस्कान पर्यटन प्रवद्धन केन्द्रको आयोजनामा सिरिसको फुल रोपिएको हो ।

फुल राप्ने कार्यक्रममा धनकुटा जिल्ला समन्य समितिका प्रमुख टंक वहादुर चुवान, धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, धनकुटा मिसन मुस्कान पर्यटन प्रवद्धन केन्द्रका अध्यक्ष कुसुम राना,सल्लेरी बरखगणका प्रमुख सेनानी भगवान थापा,स्थानिय बजार बासी, सर्वसाधारण लगायतले १ हजार वटा सिरिसको फुल रोपेको र यसले धनकुटाको पर्यटन प्रवद्धन गर्ने सघाउ पुग्नु आशा गरेको धनकुटा मिसन मुस्कान पर्यटन प्रवद्धन केन्द्रकी अध्यक्ष कुसुम राना बताउनु भयो ।

यस अघि धनकुटा बजारमा कमला र फुलका विरुवा समेत वितरण मिसन मुस्कान पर्यटन प्रवद्धन केन्द्रले गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖