प्रे*सर लो भएर मेण्डी लामाको मृ*त्यु
इटहरी । प्रे*सर लो पछिल्लो समय ख*तरनाक बन्दै गएको छ । प्रे*सर लो भएकै कारण ताप्लेजुङ घर भई काठमाण्डौ बस्दै आएक मेण्डी लामाको मृ*त्यु भएको छ । केहि समय अघि डें*गु ज्व*रो भएर उपचार प्रे*सर लो भए पछि मृ*त्यु भएको लामाका आफन्तले बताएका छन ।डेंगु भए पछि उपचारको लागि अस्पताल लगे पनि प्रे*सर लो भएकै कारण मृ*त्यु भएको आफन्तर छिरिङ लामाले बताएका छन । उपचारको क्रममा प्रे*सर लो भएर मत्यु* भयो भनेर डाक्टरहरुले भनेका रहेछन आफन्त लामाले भने ।सामन्य रक्तचाप १२० र ८० हुनुपर्छ ।
तर, यदि तपाईको ब्ल*ड प्रे*सर ९० र ६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्ल*ड प्रे*सरको स*मस्या छ । मु*टुको स*मस्या ९ मु*टुको भ*ल्भमा समस्या, हृ*दयघात वा हृ*दयसम्बन्धी रोगले पनि र*क्तचाप कम हुनसक्छ । इ*न्डोक्राइन स*मस्या९ था*इराइड, र*क्त अ*ल्पता, लो ब्ल*ड सु*गर र कहिले कहिं म*धुमेहले गर्दा पनि र*क्तचाप न्यु*न हुनसक्छ ।डि*हाइड्रेसन शरीरमा पानीको मात्रा अ*पुग हुँदा न्यु*न र*क्तचापको समस्या देखापर्न सक्छ । र*क्तश्राव चो*टपटकको कारण र*क्तश्राव भएर अ*चानक शरीरमा र*गतको कमी भयो भने पनि र*क्तचाप न्यु*न हुन्छ ।
पो*षणको कमी शरीरमा भिटामिन बि १२ र आइरनको कमीले ए*नीमिया हुन्छ ।यसले गर्दा शरीरमा पर्याप्त मात्रामा रे*ड ब्ल*ड से*ल बन्दैन र ब्ल*ड प्रे*शर लो हुन्छ ।औ*षधी उ*च्च र*क्तचाप, मु*टुरोग, पार्कि*सन्स, डि*प्रेसनको औ*षधी से*वन धेरै लिनाले पनि रक्त*चाप न्यु*न हुनसक्छ । यसका साथै च*क्कर आउँदा, डेँ*गु म*लेरिया, कुनै ड*रलाग्दो दृ*श्य देख्दा रत्त*चाप न्यु*न हुनसक्छ ।


