धनकुटामा ४४ हजार विरुवा नि:शुल्क वितरण

धनकुटा खबर, ३० भदौ । भू तथा जलाधार व्यावस्थापन कार्यालय धनकुटाले यो बर्ष करिब ४४ हजार विभिन्न जातका विरुवा वितरण गरेको छ ।

भू संरक्षण, हरियाली प्रवद्र्धन र आय आर्जनमा टेवा पुर्याउने भन्दै सल्लो, मसला, कफी, भूपी, नेवारो लगायतका करिब ४४ हजार विरुवा नि शुल्क वितरण गरिएको भू तथा जलाधार व्यावस्थापन कार्यलय धनकुटाका सुचना अधिकारी प्रकास लिम्बुले जानकारी दिए ।

धनकुटा सहित भोजपुर, तेह्रथूम, संखुवासभा जिल्ला कार्यक्षेत्र रहेको कार्यलयले निजी, सामुदायीक बन र उपभोक्ता समितीलाई विरुवा वितरण कार्यलयले जनाएको छ ।

धनकुटामा मात्र करिब ३६ हजार हेक्टर वनक्षेत्र रहेको र पछिल्ल बर्षमा विभिन्न जातको बार्षिक करिब ११ लाख क्यूविक फिट काठ निकासी हुदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।