रियल मड्रिड मालोर्सासँग प’राजित, बार्सिलोनालाई फाइदा
एजेन्सी : स्पेनिस ला लिगा अन्तर्गत स्पेनिस महारथी रियाल म्याड्रिड आरसिडी मालोर्सासँग प’राजित भएको छ । शनिबार राति भएको खेलमा मालोर्साले आफ्नौ मैदानमा रियल मड्रिडलाई १-० गोल अन्तरले प’राजित गरेको हो ।
मालोर्सालाई जित दिलाउनको लागि जुनियरले एलेक्स गोल गरे । खेलको सातौँ मिनेटमै एलेक्सले गोल गर्दै मालोर्सालाई अग्रता दिलाएका थिए । त्यसपछि दुबै टोलीबाट गोल हुन नस’क्दा सोही गोल नै निर्णय गोल बन्यो ।
रियल स्टार खेलाडीद्धय ग्यारेथ बेल र इडेन हजार्डविना स्पेनिस विना नै मैदानमा उत्रिएको थियो । खेलको ७४औं मिनेटमा रियल १० खेलाडीमा झ’रेको थियो । अल्भारो ओड्रिओजोला दोहोरो पहेंलो का’र्ड खाँ’दै बा’हिरिएका थिए ।
यसको फाइदा सोझौँ बार्सिलोनालाई पुगेको छ । यदि रियलले यो खेल जितेको भए ऊ लिगको शीर्ष स्थानमै उक्लिने थियो । पराजितसँगै रियल बार्सिलोनाभन्दा १ अंकले पछि छ ।
९ खेलबाट १९ अंक जोड्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ भने समान खेल खेलेको रियल १८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।


