मृ*त्यु सँग लडिरहेकी राधिका भन्छिन् ‘मलाई अझै बाँच्ने रहर छ”…
काठमाडौं । राधिका न्यौपानेको उपचारमा सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ । इटहरी निवासी राधिकाको काठमाडौस्थित नेपाल क्या’न्सर अ’स्पतालमा क्यान्सरको उपचार भइरहेको छ ।
क्या’न्सरकै उप’चारका क्रममा उनमा पछिल्लो समय Strvens-Johnson Syndrome नामक रोगसमेत देखिएपछि लामो समय आ’इसियुमा राख्नुपर्ने र ज’टिल उपचार गर्नुपर्ने भएको र उपचार खर्च पनि धेरै लाग्ने भएकाले सहयोगको आग्रह गरिएको हो ।अवस्था सुधारोन्मुख रहेतापनि अझै १० दिन आइसियु र एक महिना अस्पतालमा राखेर उपचार गर्नुपर्ने हसयोग पनि उनका दाइ इटहरीका निराजन रिजालले गरेका छन् ।
न्यौपानेको परीवारको आर्थिक अबस्था कमजोर भएकाले उपचारका लागी सहयोग गर्न उनले आग्रह गरे ।ग्लोबल आइएमई बैंकको गोठाटार शाखास्थित बिरामीकै नाममा सहयोग गर्न आग्रह गरेका छन् ।उनको खाता नम्बर यस्तो छ खाता नम्बर: C807010000852 , खातावालाको नाम: राधिका न्यौपाने,बैंकको नाम : Global Ime bank,शाखा : गोठाटार, SWIFT Code: GLBBNPKA (बिरामीको अवस्थाको बिषयमा बुझ्नु परेमा सम्पर्क नम्बर + 977-9851219541 कल गर्न सक्नुहुनेछ ।)


