अघोरी बाबाले बिहे गरेपछि जङ्गि बाबा जङ्गिए, भने- बाबाप्रतिको सम्मानलाई माटोमा मिलायो (भिडियो सहित)

पछिल्लो समय विभिन्न सामाजिक संजालमा भाइरल बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछी एकाएक फेरि सामाजिक संजाल तातिएको छ । बाबाको बिहेलाइ लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन ।

यसै क्रममा अघोर बाबाको बिहेबारेमा जङ्गि बाबा जङ्गिएका छन । जङ्गी बाबा पुर्बमा धेरैनै नाम कमाएका बाबा हुन । टाढा टाढादेखि भबिस्य देखाउन आउछन बिहान देखि बेलुकिसम्म खाना खान सम्म फुर्सद हुदैन । उनै बाबाले अघोरी बाबालाई पागल भयो सबै बाबाहरुको बेइज्जत गर्यो बाबाप्रतिको सम्मानलाई माटोमा मिलायो भन्दै अघोरीको भबिस्यबाणी समेत गरेर “अघोरी पागलले बिहे गर्‍यो अब चाडै ह’त्या गर्छ अनि सर्बनास हुन्छ” भने ।

युटुबमार्फत चर्चामा आएका अघोरी बाबाले धेरै नै अन्तरबार्ता दिए । अरुभन्दा छुट्टै किसिमले बोल्ने शैलीले उनिले निकै नै चर्चा कमाए । हरेक कुरालाई फरक किसिमले बताउने बाबाले जीवन दर्शन भुतप्रेत सङ सङै बसेको आत्मा अनि चुडेल सङ माया पिरती गासेको जस्ता फरक कुराले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो । केटि भनेको पतुर्नी हुन्छन यिनिहरुको नजिक जानू हुदैन लाइफ ड्यामेज हुन्छ भनेर बिभिन्न अन्तरबार्तामा भन्ने बाबाले अहिले बिहे गरेको भिडियो आएपछी अनि भिडियोमा नारी शृटिकर्ता हुन नारिबिना सन्सार चल्दैन भन्ने कुरा गरेपछी सबै अचम्ममा परेका छन ।

जङ्गि बाबाले अघोरिलाई अब तह लगाउन जङ्गि बाबा तयार भैसकेको बताए । अब अघोरीलाई कार्बाही गर्ने र मानसिक अस्पताल भर्ना गराउने समेत ठाडो चुनौती दिएका छन । भिडियोमा पूरा अन्तरबार्ता हेर्नुहोला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।