आफ्नो शरीरलाई पूजा गरी नेवार समुदायको म्ह पूजा आज मनाउदै

काठमाडौ,११ कार्तिक ।  नेवार समुदायले आफ्नो श’रीरलाई पू’जा गरी आज मह : पूजा मनाउदैछन् । नेपाल सम्वत अनुसार प्रत्येक वर्ष कछलात्व पारु अर्थात् कात्तिक शुक्ल प्रतिपदा तिथिमा नेवार समुदायले मह : पूजा अथार्त आफ्नो श’रीरको पू’जा गरी सगुन लिन्छन् । परिवारका मुली महिलाले सवै सदस्यको श’रीरको पूजा गरी हाँस वा कुखुराको फुल सगुन अ’र्पण गर्ने परम्परा छ ।

यो पर्वमा परिवारका प्रत्येक सदस्यलाई पूर्वसम्मुख पारेर एक/एक वटा मण्डल बनाई परिवारका मुलदेखि सबैलाई क्र’मबद्ध रुपमा पूजा गरिन्छ ।

संसारमा सबैभन्दा ठूलो आ’त्मा हो । आ’त्मा सन्तुष्ट भए दे’वता खुसी हुने र सबै काम फ’लिफाप हुनुका साथै जीवन पनि सा’र्थक हुने वि’श्वासका साथ यो पूजा गरिदै आएको धा’मिर्क मान्यता छ । म्ह:पूजामा जमिनबाट उव्जने सबै प्रकारका खाने कुरा प्रयोग गर्ने गरिन्छ ।

स्वा’स्थ्य जी’वनका लागि सबै खाद्यवस्तुको आवश्यकता र उपयोगिता समान हुन्छ भन्ने सन्देशका साथै वर्षभरि नै खान पाईयोस् भन्ने कामनाका साथ ती अन्न पूजामा प्रयोग गर्ने गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖