दलित नेताको नि’धन,चार तारे झण्डा ओढाई अ’न्तिम स’म्मान

धनकुटा । नेपाली कांग्रेस धनकुटाका जिल्ला कार्य समितिका पूर्व जिल्ला सदस्य तथा नेपाल दलित संघ धनकुटाका पूर्व जिल्ला कार्य समितिका कोषाध्यक्ष इन्द्र वहादुर परियारको आज नि’धन भएको छ ।

परियारको पा’र्थिव शरिरमा आजै मुलघाट स्थित तमोर नदीमा कांग्रेस धनकुटाले चारतारे झण्डा ओढाई सम्मान गरी अ’न्तिम श्र’द्धाञ्जली दिई  अ’न्त्यष्टि गरिएको छ । नेता परियारको पा’र्थिव श’रिरमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य तथा धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं. ६ का वडाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य नरेश श्रेष्ठ,जिल्ला सदस्य सुमना तिम्सिना,नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका उपसभापति तथा वडा नं. ६ का वडा सदस्य मिलन खड्की,पूर्व जिल्ला कार्य समितिका सदस्य पदम भण्डारी, धनकुटा नगरपालिका वडा नं. ५ का वडा सदस्य गोविन्द्र राई,वडा नं. ६ का वडा सदस्यहरु हिरा देवी राई,मुना देवी रम्तेल,शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु,नेपाल प्रेस युनियनका धनकुटाका अध्यक्ष हिमा चेम्जोग,नेपाल तरुण दल धनकुटाका क्षेत्रिय अध्यक्ष तिलक महत लगायतका नेताहरुले संयूक्त रुपमा पार्टीको झण्डा ओढाई स’म्मान व्यक्त गर्नु भएको थियो ।

द’म र श्वा’स प्र’श्वास रो’गको कारण ७० बर्षको उमेरमा निधन हुनु भएका परियारका श्रीमति कल्पना परियार,छोरा द’लित संघ धनकुटाका सदस्य किशोर परियार,वुहारी नेपाली कांग्रेस धनकुटाका जिल्ला कार्य समितिका सदस्य एवं धनकुटा नगरपालिका वडा नं. ५ का वडा सदस्य अम्विका परियार,कान्छा छोरा प्रदिप परियार र छोरी मधुरा नेपाली परियार हुनुहुन्छ ।

धनकुटा नगरपालिका वडा नं ५ निवासी परियारले नेपाली कांग्रेसमा दिनु भएको योगदानको वारेमा चर्चा गर्दै उहा नि’धनले नेपाली कांग्रेस धनकुटालाई अ’पुरणीय क्षती पुगेको सचिव राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖