दशैं तिहार सकिएसंगै गाउँ घर भने सुनसान

धनकुटा खबर । दशै, तिहार सकिए संगै गाउँ घर भने सुनसान हुन थालेका छन् । नेपालीहरुकका दुई ठुला चाडले विदा लिएसंगै गाउँघर समेत सुनशान भएका हुन् ।

अध्यायन, व्यापार, नोकर लगायतको सिलशिलामा गाउँघर बाहिर रहेकाहरु वर्ष दिनमा आउने पर्व मनाउन आउदा चहल पहल बनेका वस्ती चाड पर्व संगै गाउँघर पुगेकाहरु विस्तारै कर्म क्षेत्र र शहर जान थाले पछि सुनसान बनेको छथर गाउँपालिका तेह्रथुमका दिपक लिम्बु बताउँछन् ।

मान्यजन बाट टिका थाप्न दशैमा घर गएकाहरु कर्म क्षत्रे फर्किनु पर्ने बाध्यता भएकोले समेत बस्तीहरु सुनसान भएको भोजपुरका रोशन थापा बताउँछन् । मान्यजन बाट टिका थाप्ने पर्व दशै र दाजु भाई दिदी बहिनीको आत्मीयता साटासाट गर्ने र झिलिमिलिको पर्व तिहारले यो बर्ष बिदा भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖