सुलभमा नयाँ नेतृत्व

धनकुटा खबर, २४ कार्तिक । धनकुटाको सिंधुवामा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्थाको नयाँ संचालक समितीको नेतृत्व चयन भएको छ ।

सहकारीको अपरिहार्यता इमान्दिारीता र पारदर्शिता भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाको १६ औ बार्षिक साधारण सभा बाट मेघेन्द्र गुरुङ्गको अध्यक्षतामा नयाँ संचालक समिती चयन भएको हो ।

समितीको उपाध्यक्षमा नबिन श्रेष्ठ,सदस्यहरुमा अविनारायण भटट्राई, दिवेश खड्का, देविन्द्र थापा,ङुड शेर्पा, इन्दिरा थापा,डिकबहादुर खड्का र भिमशंकर अधिकारी चयन भएका छन् ।

त्यस्तै लेखा तथा सुपरिवेक्षण समिती संयोजकमा पृथबहादुर बहादुर पौडेल सदस्यमा विष्णु पौडेल, डिल्ली खड्का सर्वसमत् चयन भएका संचालक समिती सदस्य दिवेश खड्काले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।