श्रेय राई र मनोजले ल्याए दमदार पूर्वेली गीत – हेर्नुहोस् भिडियो सहित

काठमाडौ । भोईस अफ नेपालको पहिलो सिजनमा उत्कृष्ठ आठसम्म पुग्न सफल गायिका श्रेय राई र संगितकर्मी मनोज साङ्सोनको युगल स्वरमा “सूनको गजुर” बोलको गीत भर्खरै सार्बजानिक भएको छ ।

पुर्वेली लोकभाकामा सजिएको यो गितमा बिष्णु खजुम लिम्बुको शब्द तथा मनोज साङ्सोन कै लय संकलन र संगित संयोजन रहेको छ भने भर्खरै स्टुडियो किङ्गमा रेकर्ड गरि सोही स्टुडियोको यूट्यूब च्यानलनाट सार्वजनिक गरिएको हो।

शुरेश राईले रेकर्ड गरि राजु कार्किको ध्वनी मिश्रण तथा सम्पादनमा अडियो तयार गरिएको गितलाई जस्केलो कृयशनले स्टुडियो भिडियो छायाङ्कन गरि तयार गरेको हो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।