सीमा मि’चेको वि’रोधमा ‘ब्याक अफ इन्डिया चाइना’ नारासहित प्र’दर्शन
काठमाडौं, १ मंसिर । नेपाल विद्यार्थी संघले सीमा मि’चेको भन्दै भारत र चीन दुवैविरुद्ध प्र’दर्शन गरेको छ । आइतबार माइतीघरमा विद्यार्थीहरुले ‘ब्याक अफ इन्डिया-चाइना’ नारासहित प्र’दर्शन गरेका हुन् ।
राष्ट्रिय झण्डासहित विद्यार्थीहरु प्र’दर्शनमा उत्रिएका थिए । उनीहरुले ‘ब्याक अफ इन्डिया-चाइना’ लेखिएको प्लेकार्डसहित माइतीघरमा पुगेका विद्यार्थीमाथि प्रहरीले ह’स्तक्षेप गरेको छ ।



