धनकुटामा दिउँसो बाट बर्षा, बर्षा संगै जाडो बढ्यो
धनकुटा खबर, १८ पुष । धनकुटामा दिउँसो बाट बर्षा सुरु भएको छ । केहि दिन देखि मौषममा परिवर्तन भएको धनकुटामा आज दिउँसो बाट बर्षा सुरु भएको छ ।

बर्षा सुरु भए संगै जाडो बढेको छ । बर्षा सुरु भए संगै बजारमा चहल पहल समेत घटेको छ ।


