आज देशैभर विविध कार्यक्रम गरि ७० औँ प्रजातन्त्र दिवस मनाइदै

काठमाडौं । आज फागुन ७ गते ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस । जनताद्वारा जनताका लागी गरिने हितकारी शासन अभ्यासलाई प्रजातन्त्र भनिन्छ ।

एक सय चार वर्ष लामो जाहानियाँ राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था सुरु भएको दिनको संझनामा मनाईने यो दिवस सबै नेपालीहरुको लागि खास छ । देशको निम्ति आफ्नो ज्यान ब लिदानी गर्ने विर सहिदहरुको संझनामा गत माघ १६ गते सहिद दिवस मनाएका नेपालीहरुले प्रजातन्त्र दिवस प्राप्तिका लागि लडेका लडाई र वर्तमान समयमम्म आउँदा भएका उपलब्धिहरु स्मरण तथा समिक्षा गरी विविध कार्यक्रम गरी यो दिवस मनाईंदैछ ।

प्रजातन्त्र प्राप्तिको लडाइमा शहीद भएका वीर सहिद धर्मभक्त माथेमा, दशरथ चन्द ,गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको शालिकमा सहिदगेटमा पुगी माल्यार्पण गरी टुँडिखेलमा विशेष कार्यक्रम गरीन्छ ।

उनिहरुलाई वि सं १९९७ सालमा तत्कालिन जहाँनिया राणा शासकले प्रजातान्त्रिक आन्दोलनमा लागेको भनेर मृ त्युदण्ड दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖