धनकुटाका अधिकांश स्थानमा बर्षा

धनकुटा खबर, १४ फागुन । फागुन दोस्रो सात भएको बर्षाले किसान लाई राहत मिलेको छ । धनकुटाका अधिकांश स्थानमा बर्षा भए पछि हिउँदे बालि राम्रो हुने भएकाले यो बर्षाले ठुलो राहत भएको छथरजोरपाटी गाउँपालिकाका ४ का कृषक टेकबहादुर थापाले बताए ।

उनले यो समयको बर्षा किसानहरुका लागि ज्यादै फाईदा जनक हुन्छ अब बारी जोत्ने मकै रोप्ने मुख्य सिजन आई सकेको छ त्यसैले पनि किसान लाई हर्षित बनाएको छ । धनकुटाका माथिल्लो भेगमा मकै छर्न सुरु भई सकेको छ भने यसले हिउँदे बालिलाई समेत फाइदा गरेको धनकुटा नगरपालिका ५ का कृषक सूर्य राई बताउँछन् । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।