धनकुटामा पहिलाजस्तो होली म,नाईएन
धनकुटा खबर, २६ फागुन । रंगहरुको पर्व होली पहाडी जिल्लाहरुमा आज परे पनि धनकुटा सदरमुकाममा विगत बर्षको जस्तो होली भने मनाईएन ।
नोवल कोरोना कोभिड १९ को सं,क्रमणको अ,सर नेपालमा समेत परेको भन्दै नेपाल सरकारले सुचना जारी गर्दै सभा सम्मेलन नगर्न, अ,नाआवश्य भेला नहुन जस्ता सुचना जारी गरी स्वाथ्यमा स,जग रहन आ,ग्रह गरेसंगै जिल्ला प्रसासन कार्यलय धनकुटाले समेत जनस्वाथ्य लाई नै अ,सर गर्ने भएकोले अघिल्ला बर्षहरुमा जस्तो होली कार्यक्रमको आयोजना नगर्न आ,ग्रह गरे पछि धनकुटामा विगत बर्षहरुको जस्तो चोक चोकमा भेला भई, कार्यक्रम आयोजना गरेर मनाईने होली मनाईएन । सामान्य टिका लगाएर केहिले होली मनाए पनि अ,धिकांसले भने होली मनाएको देखिएन् ।

प्रशासनले समेत ज,थाभावी होली खेल्ने, होली कार्यक्रमको आयोजन गरे प्रहरी परिचालन गर्दै त्यस्ता कार्यक्रम रो,क्ने जनाई सकेको थियो । तर सामान्य टिका लगाएर पर्व म,नाउन भने प्रशासनले कुनै रो,क लगाएको थिएन ।


