जापानी सरकारको निणर्य – नेपाल हुँ,दै जापान पुगेका या,त्रुले १४ दिन आफ्नै ख,र्चले क्वा,रेन्टाइनमा बस्नुपर्ने
टोकियो । नेपालबाट ट्रा,न्जिट हुदैँ जापान पु,गेका यात्रुले १४ दिन आफ्नै ख,र्चमा क्वा,रेन्टाइनमा बस्नुपर्ने नि,र्णय जापान सरकारले गरेको छ ।
जापान सरकारले कोरोना भा,इरसको म,हामा,री फै,लिएको भन्दै चीन, दक्षिण कोरिया, हङकङ, मकाउलगायतका देशबाट जापान प्रवेश गर्ने सबै यात्रुलाई अनिवार्य रुपमा १४ दिन क्वा,रेन्टाइनमा राख्ने नि,णर्य गरेको हो । सोमबार बिहान १२ बजेपछि यि देशमा ट्रा,न्जिट हुँदै आउने नेपालीले अनिवार्य रुपमा जापानले तोकेको क्वा,रेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।
नेपालबाट जापानको लागि नेपाल वायु सेवा निगमले मात्रै सि,धा उ,डान भर्दै आएको छ । जापान सरकारले यो नियममार्च महिनाको अ,न्त्यसम्म ला,गु हुने जनाएको छ । तर, कोरोना भा,इरसको सं,क्रमण नि,यन्त्रणमा न,आएमा यो नियम अझै ल,म्बिने अनुमान छ।


