धनकुटाका प्रमुख जिल्ला अधिकारी घिमिरेको सरुवा

धनकुटा खबर, २ चैत । धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेको सरुवा भएको छ ।

गृहमन्त्रालयको फागुन ३० गतेको निर्णय अनुसार कामु प्रमुख जिल्ला अधिकारीको रुपमा २०७६ भदौ १८ गते देखि प्रमुख जिल्ला अधिकारीको जिम्बेवारी सम्हालेका घिमिरेको जिल्ला प्रशासन कार्यलय सुनसरीमा सरुवा भएको जिल्ला प्रशासन कार्यलय धनकुटाका सुचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिनु भयो ।

अब धनकुटाको प्रमुख जिल्ला अधिकारीको जिम्बेवारी केशवप्रसाद विमलीले सम्हाल्नु हुने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।