अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भा,इरसलाई ‘चिनियाँ भा,इरस’ भनेपछि
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भा,इरसलाई ‘चिनियाँ भा,इरस’ भन्दै ट्वीट गरेपछि चीनले आ,पत्ति जनाएको छ ।
आज चीनको विदेश मन्त्रालयले ट्रम्पको भनाइको खण्डन गर्दै आ,पत्ति जनाएको हो । चीनले दुःखको घडीमा सहयोग गर्नुको सट्टा आ,रोप प्र,त्यारोपमा उ,त्रिन उचित नहुने समेत जनाएको छ ।
ट्रम्पले पहिलो पटक आफ्नो ट्विटर ‘चिनियाँ भा,इरस’ भन्ने वाक्यांश प्रयोग गरेपछि चीनमा अमेरिकाप्रति आ,क्रोशको स्थिति पैदा भएको छ । विश्वव्यापी महामा,रीको रूप लिइरहेको कोरोनाभा,इरसको उत्पति चीनमा भएको थियो । अमेरिकाले यही यथार्थमाथि टेकेर चीनविरु,द्ध प्र,तिष्ठाको यु,द्ध शुरू गरेको आं,कलन गरिएको छ ।



