धनकुटाको पाख्रीबासमा समाजवादीको टोल कमिटी गठन

धनकुटा खबर, चैत ९ । समाजवादी पार्टी पाख्रीवास नगर कमिटीको पार्टी सुदृढीकरण कार्यक्रम अन्तर्गत पाख्रीवास ३ सालबोटेमा बमबहादुर राईकाे अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।

नव-गठित कमिटीकाे सचिवमा ममता राई सदस्यहरुमा फर्स बहादुर राई, कृष्णा बहादुर राई, पुर्ण बहादुर राई, धन बहादुर राई, मगर्नी माया राई, जय बहादुर राई, तिलक याङ्गमाङ्ग राई, साहारा राई, अासमान राई रहेकाछन् ।त्यसैगरि पाख्रीवास वडा नं १० को खाम्ले टोलमा पनि टोलमा पनि दिलिप राईकाे अध्यक्षतामा टाेल कमिटी गठन गरिएकाे छ । याे कमिटीकाे सचिवमा परवेज राई, सदस्यहरु भिम मनि राई,धन बहादुर राई, लक्ष्मी माया राई पदम राई, रत्न राई ज्ञान बहादुर राई, लोक बहादुर राई अर्जुन राई रहेकाछन् ।

त्यस्तै दाङसिङमा पनि माया राईकाे अध्यक्षतामा २५ सदस्यीय टोल कमिटी गठन गरिएको छ । कमिटीकाे सचिवमा सुदिप राई रहेकाछन् भने सदस्यहरुमा दिलिप राई कुमार योन्जन राजु राई रत्ना कुमारी राई, मनु राई कमल राई, संग्राम राई, राहान राई, सर्जु राई, सरिन राई , अरुण राई,सुजन राई, रन्जना राई, कोपिला राई, कमल कुमारी राई, होम कुमार राई रहेकाछन् ।

उनिहरुलाई पार्टीकाे विदेश विभाग प्रमुख अर्जुन थापाले शूभकामना तथा वधाई ज्ञापन गर्नुभएकाे समाजवादी पार्टी नगर कमिटी संयाेजक जितेन्द्र माङ्गपाहाङ्ग राईले जानकारी दिनुभयाे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖