नि,षेधाज्ञा जारी गर्दै जिप्रका धनकुटाले निकाल्यो यस्तो सूचना
धनकुटा खबर, चैत ११ । विश्वव्यापी रुपमा फै,लिरहेको कोरोना भा,ईरसको सं,क्रमणबाट सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलय धनकुटाले जिल्लामा नि,षेधाज्ञा जारी गरेको छ ।
नेपाल सरकार मन्त्रपिरिषदको ९ गतेको निर्णयवाट भएको अधिकार प्रत्यायोजन बमोजिम सं,क्रामक रोग ऐन २०२० को दफा २ ले प्रदान गरेको अधिकार र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम प्राप्त प्रमुख जिल्ला अधिकारीको अधिकार प्रयोग गरी धनकुटा जिल्लामा कोरोना भा,ईरसको संभवित सं,क्रमण रो,कथाम र नियन्त्रणका लागि आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
यो आदेश आजबाट चैत १८ गते विहान ६ वजे सम्म लागु हुने जनाइएको छ । नि,षेधाज्ञाको अवधिमा गर्न नहुने कामहरु यो सूचनामा हेर्न सकिन्छ ।



