तथ्यहिन सामग्रीको पछि नलाग्न र आधार नमान्न पत्रकार महासंघ धनकुटा अनुरोध

धनकुटा खबर, ११ चैत । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले कोरोना भा,इरसको कारण विश्वभरि नै सं,त्रास फै,लिरहेको र सामाजीक संजालमा समेत भ्रा,मण, तथ्यहिन सामाग्री प्रकाशन गरि जनमानसलाई आ,तङ्क सिर्जना गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखा उपाध्यक्ष नगेन्द्र राई र सचिव विदुर खवासको संयूक्त हस्ताक्षरित विज्ञप्तीमा भ्र,म फै,लाउने सामग्री प्रकाशन नगर्न समेत अनुरोध गरिएको छ । साथै सर्वसाधारणलाई समेत तथ्य हि,न सामग्रीको पछि नलाग्न र आधार नमान्न समेत अनुरोध गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।