दमकलबाट कि,टनास,क औषधी छर्कदै धनकुटा नगरपालिका
धनकुटा खबर । कोरोना भाइरस सं,क्रमणको संभावित जोखिम न्यूनिकरणका लागि धनकुटा नगरपालिकाले किटना,सक औषधी छर्कन सुरु गरेको छ ।
संभावित उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गरि नगरपालिका क्षेत्रमा दमकलको प्रयोग गरि किटना,सक ब्लीचिङ्ग पाउडर छर्कन सुरु गरिएको हो । यसका लागि ब्यक्तिगत सुरक्षात्मक उपाय सहित नगरप्रहरी परिचालन गरिएको छ ।
दमकल पुग्ने नगरक्षेत्रका सबै स्थानमा किटना,सक औषधी छर्कने धनकुटा नगरपालिकाले जनाएको छ ।


