क्वारेन्टिनमा अ,लपत्र सुत्केरी, भोकै शि,शु – नागरिकको वि,जोग (भिडियो सहित)

पाँचथर । लकडाउनको समयमा काठमाडौंबाट घर आएका पाँचथरका विद्यार्थी र मजदुरहरुको बि,चल्ली भएको छ। उनीहरुलाई विद्यालयको भवनमा कोचेर राखिएको छ। जिल्लामा निर्माण गरेका क्वारेन्टाइको क्ष,मताले नभ्याएपछि विद्यालयको एउटै कोठमा दर्जनौलाई को,चेर राखिएको हो।

सु,त्केरी महिलाहरु चिसो भुँइमा बस्न बा,ध्य छन्। स्थानीय सरकार र प्रशासनसँग समन्वय नगरी एकसाथ ठूलो संख्यामा जिल्ला भि,त्रिएपछि स,मस्या भएको हो । तीन दिनको अवधिमा तीन सय भन्दा धेरै विद्यार्थी र मजदुरहरु पाँचथर भि,त्रिएका छन्। उनीहरुलाई घर जान दिइएको छैन । सबैलाई विद्यालयको भवनमा राखिएको छ । हेर्नुहोस उनिहरुको वि,जोग अवस्थाको भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖