मध्यराति ताप्लेजुङ सदरमुकाममा भी,षण आ ग ला गी
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भी षण आ ग ला गी भएको छ । शुक्रबार राती करिव साँढे १० बजेतिर अ,चानक आ ग ला गी सुरु भएको थियो ।
बीच बजारमा भएको आ ग ला गी नि,यन्त्र,णका लागि जनपथ प्रहरी, शस,स्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी जु,टेका छन् । आ,गो नि,भाउन फ्ङलिङ नगरपालिकाको दमकल पनि पुगेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ५ मा रहेको भट्टराई होटलबाट सुरु भएको सो आ ग ला गीबाट अहिलेसम्म ७ वटा घर ज,लेर पूर्णरुपमा ध्व,स्त भएको छ । तीमध्ये ५ वटा काठको घर पूर्ण रुपमा ज,लेको र २ वटा पक्की घर ज,लिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आ,गो नि,यन्त्र,ण भन्दा बाहिर रहेको बताईएको छ ।


