धनकुटाका कोरोना संक्रमितको सम्पर्कमा आएका ८४ जनाको रिपोट नेगेटिभ

धनकुटा खबर, ११ जेठ । जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकमी तथा सुरक्षाकर्मिको सम्पर्कमा आएका ८४ जनाको रिपोट नेगेटिभ आएको छ ।

अस्पतालमा कार्यरत स्वाथ्यकर्मि, असपतालमा खटिएका सुरक्षा कर्मि र स्वाथ्य कर्मीका आफ्न्तमा समेत कोरोना संक्रमण भएको पुष्टी भए पछि उनिहरुको सम्पर्कमा आएका ८४ जनाको पिसिआर रिपोट नेगेटिभ आएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिनु भयो ।

धनकुटामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार गरि ७ जनामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालयका कर्मचारी, अस्पतालका बाँकी रहेका स्वास्थ्यकर्मी, विरामीका कुरुवा, सुरक्षाकर्मी, संक्रमित स्वास्थ्यकर्मीका परिवार र अस्पतालको क्वाटर भित्र रहेका सबै स्वास्थ्यकर्मीका परिवार गरि ८४ जनाको पिसिआर टेस्ट गरिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।