धनकुटाको अधिकांश स्थानमा बर्षा
धनकुटा खबर, ४ साउन । केहि दिन बर्षा कम भएको धनकुटा आज विहानबाट धनकुटा जिल्लाका अधिकांश स्थानमा बर्षा सुरु भएको छ ।

केहि दिन सम्म रोकिएको सुरु भए संगै ग्रामिण सडकमा यातायत संचालनमा समस्या भएको छ । बर्षाले धान रोपाई गर्ने किसान लाई राहत भए पनि चैते धान उठाउने किसान लाई भने समस्या बनाएको छ । (फाईल फोटो)


