कृषि अभियन्ता जीवनप्रसाद राईको पुस्तक साहित्यकार झमक घिमिरेद्धारा लोकापर्ण

धनकुटा खबर । कृषि अभियान्ता जीवनप्रसाद राईद्धरा लिखित समृद्धिका आधार कृषि पर्यटन अभियन्ताको देशाटन अनुभव नामक यात्रा संस्करण आज एक कार्यक्रमा विच मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेद्धारा लोकापर्ण गरिएको छ ।

कृषि अभियान्ता जीवनप्रसाद राई द्धरा लिखित समृद्धिका आधार कृषि पर्यटन अभियान्ताको देशाटन अनुभव नामक यात्रा संस्करण साहित्यकार झमक घिमिरेको घरमै आज लोकापर्ण गरिएको हो ।

लोकापर्ण पश्चात पुस्तकको बारेमा अन्र्तकृया कार्यक्रमा पुस्तकको बिषयमा धारण राख्दै राजनितिककर्मी अर्जुन राईले पुस्तक यूवाहरुका लागि प्रेरणको स्रोत भएकोले पुस्तकमा भएका विषय चानचुने नभएको बताउनु भयो ।

त्यस्तै साहित्यकार मुकुन्दप्रयासले कृषि पर्यटनका वास्तविक बिषय समावेश रहेकोले पूस्तक पर्यटनका लागि समेत उपायोगि भएको धारण राख्नु भयो ।

पत्रकार रमेश चन्द्र अधिकारीले साँस्कृतिक तथा भौगोलीक पाटोलाई समेत पुस्तकले समेटेको बताउनु भयो । त्यस्तै प्राध्यापक जनार्दन घिमिरेले पुस्तक एक महत्व पूर्ण दस्तावेज भएको धारण राख्नु भएको थियो । लेखक राईले नेपालका ७७ जिल्ला घुम्दा देखेका र भोगेका बिषय लाई समेटेर पुस्तक लेखेको बताउँनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖