धनकुटा अस्पताल, त्रिवेणी मावि र व्यावसायीक भवनको भाडा छुट

धनकुटा खबर । आर्थिक सं,कटमा परेका व्यापारी तथा व्यावसायीहरुलाई धनकुटा अस्पताल विकास समिति, त्रिवेणी मावि धनकुटा र नेपाल निर्माण व्यावसायी संघ धनकुटाले आ-आफ्नो व्यपारीक भवनहरुको भाडा छुट गरी सहयोग गरेको भैन्द उनिहरु लाई धनकुटा उद्योग बाणिज्य संघले सम्मान गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले हस्ताक्षर गरेको विज्ञप्तीमा लक डाउनको कारण ठूलो आर्थिक मारमा परेका व्यावसायीहरुलाई धनकुटा अस्पताल विकास समिति त्रिवेणी मावि धनकुटा र नेपाल निमाण व्यवसायी संघ धनकुटाले भाडा छुट गरी व्यावसायीहरुलाई सहयोग गरेकोमा आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।