निशेधित क्षेत्र घोषण गरेसँगै धनकुटाको जनजीवन सुनसान

धनकुटा खबर । धनकुटा नगरपालिका भित्र स्वाव परिक्षण गर्दा कोरोना संक्रमण देखिन थालेको भन्दै स्थानिय प्रसाशनले नगरपालिका भित्रका १,३,४,५,६,र ७ नम्वर वडामा निशेधित क्षेत्र घोषण गरे जनजीवन सुनसान भएको छ ।

साउन २८ गते राती १२ बजे बाट निशेधित क्षेत्र घोषण गरे पछि विहानैबाट धनकुटाका बजार भित्रका पसल बन्द भएका छन् भने मानिसको चहल पहल समेत घटेको छ ।

कोभिड १९ रोगको संक्रमण नियन्त्रण र व्यावस्थापन गर्नका लागि निशेधित क्षेत्र घोषण गरिए पनि औषधी पसल, खाद्यय बस्तुका पसल दमकल, एम्बुलेन्स र अत्याबश्यक सेवाका सवारी साधन भने चलेका छन् । भने अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र सबैलाई घरमै बस्न समेत प्रसाशनले आग्रह गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।