धनकुटाका स्वास्थ्यकर्मीले पनि जिते कोरोना – १९९ जना मध्ये ५० जनाको पिसिआर नेगेटिभ, थप रिपोर्ट आउन बाँकी

धनकुटा खबर । कोरोना जाचका लागि धनकुटाबाट पिसिआर नमूना संकलन गरि पठाईएका १९९ जना मध्ये ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिकाका ४४ र पाख्रीवास नगरपालिकाका ६ जनाको रिपोर्ट नेगेटिभ आएको हो । अब १४९ जनाको रिपोर्ट आउन बाँकी रहेको र भोलि वा पर्सि सम्म आउन सक्ने स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

उहाका अनुसार कोराना संक्रमण पुष्टि भई विराटनगर कोभिड अस्पतालमा उपचाररत जिल्लाको शहिदभूमी गाउँपालिकाका स्वास्थ्यकर्मी निको भएर आजै फर्किएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖