यस्तो छ धनकुटामा आज राती साढे ८ बजे सम्मको कोरोना विवरण

धनकुटा खबर, १७ भदौ । धनकुटा नगरपालिकाको सम्पर्क सर्वेक्षणमा परेकाहरु ६० जनाको पिसिआर नतिजा नेगेटिभ आएको छ भने अव शहिदभुमीका २ जना मध्ये १ जना पोजिटिभ र १ जना को नेगेटिभ नतिजा आएकोछ स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।

छथरजोरपाटिका ५० जना , महालक्ष्मी नगरपालिकाका का २१ जनाको नतिजा आउन वाँकी रहेको उहाँको भनाई थियो । यो भदौ १७ गते राती ८ बजे र ३० मिनेट सम्मको विवरण रहेको र जसमा पिसिआर १हजार ८ सय ६३ जनाको परिक्षण गरेको मध्ये, पोजिटिभ ४० जना, नेगेटिभ१ हजार ७ सय ५२ जना र नतिजा आउन बाँकी ७१ जना, पोजिटिभ मध्ये निको भएका २० जना उपचाररत २० जना रहेका छन।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।