धनकुटामा शिक्षक सहित ४ जनाको यौ,न शो,षणमा परेकी १३ वर्षिया बा,लिकाले ज,न्माईन छोरी!
धनकुटा खबर । धनकुटामा सा,मुहिक यौ,न शो,षणमा परेकी १३ वर्षिया बा,लिकाले छोरी ज,न्माएकी छिन् । चार जनाको सा,मुहिक यौ,न शो,षणबाट अ,वैध गर्व बोकेर महिला पुर्नस्थापना सेवा केन्द्र धनकुटाको संरक्षणमा रहेकी एक हिं,सापिडित बालिकाले सोमवार साँझ कोशि अञ्चल अस्पताल विराटनगरमा छोरी जन्माएकी हुन् । शिशु जन्मिएसंगै बच्चा कस्को हो भनेर स,र्बत्र चासोको विषय बनेको छ । यौ,नहिंसा गर्ने चारै जना आरोपीहरु पुर्पक्षका लागी कारगारमा छन् ।
१३ वर्र्षीया दलित बालिकामाथि लामो समय देखी पटक-पटक यौ,न शोषण गरेको आ,रोपमा पिडित परिवारको उजुरीको आधारमा उनीहरु प,क्राउ परेका थिए । प,क्राउ पर्नेहरुमा एक शिक्षकसहित चार जना अभियुक्तलाई पुर्पक्षको लागी जिल्ला कारगार धनकुटामा थुनामा राखीएको छ । उनीहरुको मु,द्धा जिल्ला अदालत धनकुटामा विचारधिन अवस्थामा रहेको छ ।
चारै जनाले बारम्बार यौ,न शोषण गरेको किटानी जाहेरी प्रहरीमा परेपछि बालिका महिला पुनःस्थापना सेवा केन्द्रको संरक्षणमा रहेकी थिईन भने पि,डकहरु अहिले कारगारमा रहेका छन् ।
पुर्पक्षका लागी थुनामा परेकाहरु मध्ये अधिकारी थर भएका शिक्षक लामो समय देखी यौ,न शोषण गरेको आ,रोपमा गएको ०७७ वैसाख २७ गते सनिवार प,क्राउ परेका थिए । अन्य ३ जनालाई वैसाख २६ गते शुक्रबार प्रहरीले नि,यन्त्रणमा लिएको थियो । जिल्ला अदालत धनकुटाका माननिय न्यायधिश फणिन्द्र पराजुलीको एकल इजलासले उनीहरुलाई पुर्पक्षको लागी थुनछेकको वहस पछि थुनामा राख्ने आदेश दिएका थिए ।
जिल्ला अदालत धनकुटामा साँछी बकपत्र सकिए पनि कोरोना संक्रमणका कारण भएको लकडाउन लगायतले गर्दा पेसी पटक-पटक सरेकोले फैसला हुन वाँकी रहेको बताइएको छ ।
हिं,सा पि,डित बालिका महिला पुनःस्थापना सेवा केन्द्रमा राखिएको ४ महिना पछि अ,वैध ग,र्भबाट शिशु ज,न्माएकी हुन् । उनी महिला पुनःस्थापना सेवा केन्द्र धनकुटामा रहने क्रममा सु,त्केरी वेथा लागेकोले आईतवार साँझ जिल्ला अस्पताल धनकुटामा सु,त्केरी गराउन लगेका थिए । तर बालिकाको पेटमा रहेको बच्चा उल्टो बसेकाले जिल्ला अस्पताल धनकुटामा सु,त्केरी गराउन नमिल्ने भएपछि सोमवार कोशि अञ्चल अस्पताल विराटनगर लगिएको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाकी उपाध्यक्ष सुक्री राईले बताउनुभयो ।
हिं,सा पि,डित बालिकालाई ओसिएमसी एकद्धार सं,कट व्यवास्थापन कार्यक्रमको सहयोगमा निःशुल्क श,ल्यक्रिया गरेर शिशु जन्मीएको उपाध्यक्ष राईले वताउनुभयो । जिल्ला अस्पताल धनकुटाले पनि ओसिएमसी कार्यक्रमको सहयोगमा विराटनगर स्थित कोशि अञ्चल अस्पताल विराटनगरमा रेफर गरेको थियो ।


