धनकुटा जिल्लामा आज सम्मको कोरोना अपडेट यस्तो छ

धनकुटा खबर । धनकुटाका १७ जनाकाे पिसिअार नमूना संकलन गरि कोरोना जाचका लागि धरान पठाईएको छ ।जिल्लाको शहिदभूमि गाउपालिका १५ जना र धनकुटा नगरपालिकाका २ जना गरि १७ जनाकाे स्वाव संकलन गरि विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकाे स्वास्थ्य कार्यलय धनकुटाले जनाएकाे छ ।

त्यस्तै गरि धनकुटाकाे आईसाेलेसनमा रहेका २४ जनाकाे पनि दाेश्राे पटक नमूना संकलन गरि धरान पठाईएकाे छ । उनिहरुकाे नतिजा भाेलि सम्म आउने अपेक्षा गरिएकाे स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयाे ।

अाज सम्म २ हजार २ सय ९७ जनाकाे पिसिअार विधिबाट काेराेना जाँच गरिएकाे छ । जसमध्ये
६६ जनाकाे पाेजेटिभ र २ हजार २ सय १४ जनाकाे नेगेटिभ नतिजा अाएकाे छ ।

अब अाज नमूना संकलन गरि पठाईएकाे १७ जनाकाे नतिजा अाउन बाकी छ । पाेजिटिभ नतिजा अाएका मध्ये ४५ जना निकाे भईसकेका छन् ।

हाेम आईसाेलेसनमा १ जना र
संस्था गत आईसाेलेसनमा १९ जना रहेकाछन् । वाहिरवाट नमूना संकलन गरिएका मध्ये ४ जनाकाे पाेजेटिभ नतिजा अाएकाे स्वास्थ्य कार्यलय प्रमुख गुरागाईले वताउनुभयाे ।

जसमध्ये १ जना निकाे भएकाछन् । धनकुटा अस्पतालमा जम्मा संक्रमित २२ जना रहेकाे उहाले जानकारी दिनुभयाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖