धनकुटामा राप्रापा नेपालको जिल्ला कार्य समिति गठन

धनकुटा खबर । राप्रापा नेपालले आज धनकुटा जिल्लामा आफ्नाे २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेकाे छ । एक सभाकाे वीच सुभान सिंह राईकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेकाे हाे ।

त्यस्तै धनकुटा नगरपालिका वडा नं १ हिलेमा नवराज तामाङकाे अध्यक्षतामा २१ सदस्यीय वडा कार्य समिति समेत गठन गरेकाे पार्टीका केन्द्रीय अध्यक्ष लाक्पा तामाङले जानकारी दिनुभयाे ।

सभाका प्रमुख अतिथि समेत रहनुभएका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष तामाङले सभालाई सम्बाेधन गर्दै २०७७ सालकाे विजय दशमी , दिपावली र छठ जस्ता पर्वकाे अवसरमा सम्पूर्णलाई शूभकामना व्यक्त गर्नु भएकाे थियाे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖