रोग निवारण नभए पछि फेरी हात्तिपाईले बिरुद्धको औषधी खुवाइने

धनकुटा,१७ चैत । धनकुटामा नौ औं पटक सम्म हात्तिपाईल बिरुद्धको आमऔषधी खुवाइए पनि पूर्ण रुपमा रोग निवारण नभएका पछियही चैत २० गते बाट १० औं पटक आमऔषधीखुवाईने भएको छ ।

जिल्लाको लेगुवामा अझै हातिपाइले रोगकाविरामी भेटिएकोले जिल्ला भरिनै औषधीखुवाउनु परेको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।

१ लाख७१ हजार ५ सय २६ जनसंख्या रहेको धनकुटामा गतबर्ष ६८।२३ प्रतिशत मानिसले आमऔषधी सेवन गरेका थिए। यो बर्ष औषधी खान योग्य ९० प्रतिशत जनसंख्यालाई औषधी खुवाउने लक्ष्य राखिएको स्वाथ्य कार्यलयले धनकुटाले जनाएको छ ।

कार्यक्रको सभापतित्व नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले गर्नु भएको थियो। हात्तिपाईले रोग क्यूलेक्स जातको संक्रमितपोथीलामखुटेको टोकाई बाट लाग्ने रोग हो ।

यो रोगबाटविश्वमा १२ करोड भन्दा बढि मानिसहरु संक्रमितछनभने ४ करोड भन्दाबढिमानिस अंगभंग भएको तथ्यांक छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।