बढ्दो संक्रमणलाई ख्याल गर्दै २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाउन सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केभिड १९ भाइरसको बढ्दो संक्रमणलाई ख्याल गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने तथा विद्यालयहरूमा पनि २५ जनाभन्दा बढी विद्यार्थी राखेर कक्षा सञ्चालनमा रोक लगाउने शिफारिस गरेको छ ।

मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतले कोभिड १९ संक्रमण व्यबस्थापन केन्द्रलाई सो शिफारिस गरेको र केन्द्रले यसबारे अन्तिम निर्णय लिने बताए ।

अहिले विद्यालय नै वन्द गर्ने शिफारिस गरेका छैनौं, हामीले २५ जनाभन्दा बढी एकै स्थानमा जम्मा नहनु यस अघिदेखि नै भन्दै आएको र सो पालना नगरे विद्यालयहरु पनि वन्द गर्नु पर्ने हुन सक्ने गौतमले बताए ।

साथै विद्यालयहरूले समाजिक दुरी कायम राख्नु पर्ने उनले बताए । विगत केही दिनदेखि संक्रमितको संख्या बढ्दै गएकाले संक्रमण थप फैलनबाट रोक्न सो सिफारिस गरिएको उनको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।