पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को पहिलो अडिसन इलाममा सम्पन्न

धनकुटा,५ बैसाख ।  टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को पहिलो अडिसन इलाममा सम्पन्न भएको छ ।

इलामको फिक्कल नमुना माध्यामिक विद्यालयमा भएको प्रतियोगितामा ८३ जना सहभागि मध्ये नृत्य तर्फ १८ जना र गायन तर्फ २८ जना दोसो चरणमा प्रबेश गरेको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनु भयो ।

इलामको कार्यक्रको संयोजन पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ३ बिजेता प्रविन विसी र संचारकर्मी विवेक घिमिरेले गर्नु भएको थियो भने गायन तर्फको निर्णयकमा लेखु विवस र प्रविन विसी रहनु भएको थियो भने नृत्य तर्फको निर्णयक सुमनयोगीले गर्नु भएको थियो ।

डिबी लिम्बु र प्रनेश राई(यात्री ब्रोज) ले छायॉंकन गरिरहेको यस अडिसनलाई चासुंग युट्युब च्यानल मार्फत दर्शक माझ ल्याइने संयोजक योगीले बताउनु भयो ।

भोलीको झापा अडिसन फिल डान्स स्टुडियो विर्तामोडमा हुने समेत जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।