धनकुटाका एक जनामा कोरोना संक्रमण पुष्टी
धनकुटा,८ बैशाख । धनकुटाको धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्यानरत एक छात्रमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
ज्वरो सहितको कोरोना संक्रमण संग मिल्ने लक्षण देखिएका उनमा कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको स्वाथ्य कार्यलय धनकुटाका निमित प्रमुख तुलसी प्रसाद गुरागाँइले जानकारी दिनु भयो । उन लाई उपचारका लागि धरान पठाईको उहाँको भनाई थियो ।
धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्यानरत अन्य विद्यार्थीहरुमा समेत ज्वरो रुघा खोकीको लक्षण देखिएको जनाईएको छ ।


