धनकुटाको सांगुरीगढीमा वस दु’र्घटना

शर्मिला राई, धनकुटा ।  धनकुटाको सागुरीगढी ६ चार खोले गोलाइमा आज दिउसो  वस दू र्घटना भएको छ ।

माेरङ विराटनगरबाट धनकुटाको जितपुर तर्फ आउंदै गरेको को १ ख ७७७९ नं वस दुर्घटना हुँदा ७ जना यात्रु घाईते भएका छन् । बसमा ३५ यात्रु सवार थिए ।

घाईते हुनेहरुमा माेरङ विराटनगर २ कि वर्ष २५ कि सरस्वती श्रेष्ठ,सुनसरी रामधुनि ३ का २८ वर्ष गोविन्द चौधरी,धनकुटा महालक्ष्मि नगरपालिका ७ का वर्ष ६९ का वीर वहादुर श्रेष्ठ,सोही स्थानका वर्ष ४५ की रुद्र कुमारी श्रेष्ठ,वर्ष ५५ कि शान्ति देवि भट्टराई,वर्ष ६० का गाेविन्द भण्डारी र वडा नं ९ कि ईन्दिरा काफ्ले रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपि गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

घाईतेहरुको हात र अनुहारमा चो’ट लागेको उहाँले वताउनु भयो ।  उनिहरु सबैलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको उहाले वताउनु भयो ।

वस अचानक ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दूर्घटना पछि वसका चालक छथर जोरपाटी गाउपालिका ५ का पूर्ण वहादुर लिम्वु प्रहरीको नियन्त्रणमा रहेको एसपि अधिकारीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।