कोरोनाबाट अत्यन्त प्र,भावित दश देशका सङ्क्रमित र मृ,तकको सं,ख्या

बेइजिङजोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८४ लाख ३६ हजार २८८ जना रहेका छन् ।

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ६४ हजार ७४२ जनाको मृ,त्यु भएको छ ।

सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार कोरोनाबाट अत्यन्त प्र,भावित दश देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृ,त्यु
संयुक्त राज्य अमेरिका तीन करोड ३५ लाख ४१ हजार ९६७ छ लाख १ हजार ८२४
भारत दुई करोड ९८ लाख ८१ हजार ७७२ तीन लाख ८६ हजार ७०८
ब्राजिल एक करोड ७९ लाख २७ हजार ९२८ पाँच लाख १ हजार ८२५
फ्रान्स ५८ लाख १९ हजार ८८ एक लाख १० हजार ९००
टर्की ५३ लाख ७० हजार २९९ ४९ हजार १८५
रुस ५२ लाख ५५ हजार २१४ एक लाख २७ हजार २०६
बेलायत ४६ लाख ४६ हजार ६८ एक लाख २८ हजार २४०
अर्जेन्टिना ४२ लाख ६८ हजार ७८९ ८९ हजार ४३
इटाली ४२ लाख ५२ हजार ९७६ एक लाख २७ हजार ४३
कोलम्बिया ३९ लाख ४५ हजार १६६ ९९ हजार ९३४

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖